• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१० दिनमै मन्त्रीपद गुमाएका दिपक मनाङे फेरी मन्त्री बने

"मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर मन्त्री "
  •    शुभेच्छा न्यूज  /५ जेष्ठ २०७८, बुधबार १८:१५ ,  प्रकाशीत
  • मन्त्री बनेको १० दिनमा पद खुस्किएका राजिव गुरुङ (दिपक मनाङे) पुनःमन्त्रीमा नियुक्त भएका छन् ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रतिपक्षले संसदमा अविश्वास प्रस्ताव ल्याएपछि सत्ता जोगाउनका लागि सांसद दिपक मनाङेलाई गत बैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

    मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेदकुद मन्त्री बनाएका दिए ।

    तर,मुख्यमन्त्री गुरुङले आपूm बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताबमा मतदानहुनु भन्दा अघिल्लो दिन राजिनामा दिएपछि मनाङेको मन्त्रीपद १० दिनमै गुमेको थियो ।

    मुख्यमन्त्री गुरुङले १० दिन मात्र मन्त्री बनाएका मनाङे सहित ५ जनालाई बुधबार मन्त्रीमा नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री गुरुङले आफ्नो पद जोगाउनका लागि अपराधिक पृष्ठभूमीका मनाङेलाइ मन्त्री बनाएकोमा चर्को आलोचना भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.