• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नवनियुक्त मन्त्री लम्सालद्धारा पदभार ग्रहण

"जनताले अनुभू ितगर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता  "
  •    शुभेच्छा न्यूज  /६ जेष्ठ २०७८, बिहीबार १४:५७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षण मन्त्री विकास लम्सालले आज पदभार ग्रहण गर्नुभएको छ ।

    मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार गरहरण गर्दै उहाँले जनताले अनुभू ितगर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउँनुभयो ।

    कोरोना महामहारिले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेक्षमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालू आर्थिक बर्षको कार्यक्रम कार्यान्वयमा उच्च प्रगति हासिल गर्ने तर्पm सरकार कृयाशिल बन्ने उहाँले बताउनुभयो ।

    आगामी आर्थिक बर्ष २०७८।०७९ को बजेट तर्जुमाको चरणमा रहेको हुँनाले जिल्लाका सन्तुलन, रोजगारी सिर्जना, कोरोनावाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनिकरण र आर्थिक सम्वृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशिलता विकासका लागि व्यवसायिक, सिपमुलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिंदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवि निवारणमा टेवा पु¥याइने उहाँले बताउनुभयो ।

    प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सवैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

    सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान कार्यबmम समुदायमा आधिकारी वनको संरक्षण , उत्पादन वृद्धि र संस्थागत सृदृढिकरण जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो ।

    पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुले मन्त्री लम्साललाई स्वागत गर्नुभएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.