पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यू शुभेच्छा न्यूज /१९ असार २०७८, शनिबार १५:२५ , प्रकाशीत गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतीको मृत्यू भएको छ । गएरातीको पहिरोले पुरिएर ८६ वर्षिय दामोदर (रमन) पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको मृत्यू भएको वडा अध्यक्ष सुरज ढकालले बताए । एक सय मिटर माथिबाट पहिरो खसेको र भुकम्पपछि पुन निर्माण गरिएको घरमा सुतिरहेको दम्पतीलाई पुरेको उनले बताए । स्थानीय र प्रहरीको सक्रियतामा आज बिहान मात्रै शव निकालिएको थियो । घरमा दुई जना वृद्ध दम्पती मात्रै बस्दै आएका थिए । भुकम्पपछि निर्माण गरिएको ढुङ्गामाटोको घर सँगै रहेको पुरानो घरमा पनि पहिराले क्षती पु¥याएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतीको मृत्यू भएको छ ।
गएरातीको पहिरोले पुरिएर ८६ वर्षिय दामोदर (रमन) पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको मृत्यू भएको वडा अध्यक्ष सुरज ढकालले बताए ।
एक सय मिटर माथिबाट पहिरो खसेको र भुकम्पपछि पुन निर्माण गरिएको घरमा सुतिरहेको दम्पतीलाई पुरेको उनले बताए ।
स्थानीय र प्रहरीको सक्रियतामा आज बिहान मात्रै शव निकालिएको थियो । घरमा दुई जना वृद्ध दम्पती मात्रै बस्दै आएका थिए ।
भुकम्पपछि निर्माण गरिएको ढुङ्गामाटोको घर सँगै रहेको पुरानो घरमा पनि पहिराले क्षती पु¥याएको छ ।
Related