• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स न्यूरोड चौतारीद्धारा केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण

  •    शुभेच्छा न्यूज  /२३ श्रावण २०७८, शनिबार २०:०० ,  प्रकाशीत
  • लायन्स न्यूरोड चौतारीले पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण गरेको छ ।

    बार्षिक कार्यतालिका अनुसार क्लवले केदारेश्वर महादेवमणी मन्दीर परिसरमा फलपूmल र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो ।

    लायन्स अन्तराष्ट्रिले बढ्दो वातावरणीय प्रभावलाइ रोक्नका लागि विश्वभर बृक्ष रोपण गर्ने अभियान अन्तरगत विभिन्न प्रजातीका फलफुलका विरुवा सहित अन्य वनस्पतिजन्य करिव तीन दर्जन विरुवा मन्दिर परिषरमा रोपिएको क्लवका अध्यक्ष तुलसी प्रसाद पोखरेलले जानकारी दिए ।

    कार्यक्रममा प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ बी १ नेपालका विरिक्ष रोपण कार्यक्रमका प्रमुख बसन्त गिरीले विश्वमा बढदो वातावरणीय प्रभावलाई सन्तुलन कायम गर्नका लागि लायन्सले वृक्षरोपण कार्यक्रमलाइ प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्दै आएको बताए ।

    उनले बृक्षरोपणले वतावरण सन्तुदन कायम गर्नूका साथै भू–क्षय लगायतका समस्याको नियन्त्रण गर्ने उल्लेख गरे ।

    त्यसैगरी कार्यक्रमका बिषेश अतिथि एवं केदारेश्वरमणी महादेव मन्दीरका प्रमुख डा.लेखनाथ आचार्यले मन्दिरपरिसरमा क्लवले फलफुलका विरुवा रोपेकोमा धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रमका संयोजक एवं क्लवका दृतिय अध्यक्ष कृष्ण लम्सालले क्लवले बार्षिकरुपमा विभिन्न सामाजिक कार्यका साथै बृक्षरोपण लगायतका कार्यक्रम गर्दै आएकाले यस बर्षपनि बृक्षरोपण कार्यक्रमको आयोजना गरिएको बताए ।

    उनले विगत बर्षमा समेत क्लवले केदारेश्वर मन्दीरमा विभिन्न प्रजातिका बनस्पतिजन्य विरुवा रोपेको बताए ।

    क्लवद्धारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष तुलसी प्रसाद पोखरेलले गरेका थिए भने कार्यक्रम संचालन सचिव पुर्ण बहादुर थापाले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.