• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विरौटा क्लवद्धारा रक्तदान,२६ युनिट रगत संकलन

  •    शुभेच्छा न्यूज  /८ माघ २०७८, शनिबार १६:४६ ,  प्रकाशीत
  • कोभिड–१९ को संक्रमण बृद्धि र चिसो मौसमका कारण पोखरामा रक्तदान कार्यक्रम कम भईरहेका बेला बिरौटा क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

    वातावारण र समाज सेवाका क्षेत्रमा कार्य गर्दै आएको क्लवले आफ्नो बार्षिक कार्यतालिका अनुसार शनिवार विरौंटामा आयोजना गरेको रक्तदानमा २६ युनिट रगत संकलन भएको छ ।

    रक्तदान कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१७ का अध्यक्ष तिर्थराज अधिकारीले पहिलो रक्तदाता कल्याण गिरी र खिमराज आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

    अध्यक्ष अधिकारीले क्लवले समाज सेवाका क्षेत्रमा विगत लामो समयदेखि निरन्तर कार्य गर्दे आएको बताए । उनले कोभिड–१९ को संक्रमण बृद्धिभएपछि विभिन्न संघसस्थाले रक्तदान कार्यक्रम रोक्दा रगत अभाब भएको अवस्थामा क्लवले सर्वसाधारणको जीवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरेकोमा प्रसांसा गरे ।

    अध्यक्ष अधिकारीले क्लवसंग सामाजिक कार्यका लागि सहकार्य गर्न वडा कार्यलय सधैं तयार गरेको बताए ।

    क्लवको बार्षिक कार्यतालिका अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक पवित्रमणी पोखरेलले बताए। उनले कोरोना संक्रमणका कारण रक्तदान कार्यक्रममा कमीहुदा पोखरामा रतगको अभाब भइरहेको अवस्थालाई मध्यनजगर्दै क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

    कार्यक्रमा २६ युनिट रगत संकलन भएको संयोजक पोखरेलले जानकारी दिए ।कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरन्जिवी पोखरेल, क्लका पुर्व अध्यक्ष ऋषबलाल तिमिला, कालिदास पौडेल, सल्लाहकार अर्जुन पोखरेल र सुस्मा पौडेल लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।

    क्लवका अध्यक्षता डिआर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब शोभकान्त पौडेलले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.