लायन्स क्लब अफ पोखरा सेतीदोभानले पोखराको टुटुङ्गास्थित रहेको क्रिएटिभ चाइल्ड डेभलपमेण्टमा खाद्यान्न वितरण गरेको छ ।
बुधबार क्लवको संयोजनमा क्लवका पारीवारीक सदस्य डा.केशब शर्माको जन्मोत्सवको अबसर पारेर बालबिकास संस्थामा आश्रीत दुइ दर्जन अनाथ बालवालिकाका लागि आवस्यक खाद्यान्न वितरण गरिएको हो ।
खाद्यान्न डा.शर्मा र लायन्स अन्तराष्ट्रिय ३२५ जे नेपालका डिष्ट्रिक सेकेन्ड भाइस गभर्नर मिलन थापाले बालबिकास संस्थाका निर्देशक शंकर पन्तलाइ हस्तान्तरण गरेका थिए ।
डाक्तर शर्माले अनाथ बालबालिकाको जीवन यापनमा सहयोग पुगोस भन्ने उदेस्यले जन्मदिनको अबसर पारेर सानो सहयोग गरेको बताए । उनले सो अवसरमा अनाल बालबालिकाका लागि कुनै पनि बेला स्वास्थ्य उपचार सेवा चाहिएको बेला सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरे ।
डा. शर्माले बालविकास संस्थाका निर्देशक पन्तले विभिन्न दाताहरुसंग सहयोग जुटाएर अनाल बालबालिकाको पालनपोषणदेखि शिक्षा दिक्ष दिने जस्ता महान कार्य गरेकोमा उनको योगदानबाट आपूm प्रभावित भएको उल्लेख गरे ।
लायन्स क्लव अन्तराष्ट्रिय ३२५ जे नेपालका दृतिय भाइस गभर्नर मिलन थापाले बालबिकास संस्थामा आश्रित बालबालिकाको सहयोगका लागि डाक्टर शर्माले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेर एउटा असल नागरिकले गर्ने मानविय कार्य गरेको बताइन ।
उनले लायन्स अन्तराष्ट्रियले बालबालिका, महिला र समाजमा विभिन्न अबसरमा बन्चित आम नागरिकका लागि विभिन्न सहयोगका कार्य गर्दै आएको बताइन। गभर्नर थापाले लायन्सले समाजमा अकस्मात आइपर्ने बिपक्तिदेखि स्वास्थ्य, शिक्षा , वातावरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताइन।
त्यसैगरी बालबिकास सस्थाका निर्देशक शंकर पन्तले आपूm उपचारका लागि हरियाखर्क अस्पतालको सम्पर्कमा आएदेखि त्यस संस्थाको प्रभाबमा समाजमा रहेको अनाथ बालबालिकाको पालनपोशणदेखि शिक्षादिक्षाको क्षेत्रमा कार्य गर्न थालेको बताए ।
उनले समाजमा विभिन्न कारणले खानलगाउन नपाएका र शिक्षा दिक्षाबाट बन्चित भएका बालबालिकालाई संरक्षण दिदै आएको बताए ।
निर्देशल पन्तले विभिन्न सहयोगी र दालताहरुको सहयोगमा बालबालिकाको पालनपोषणदेखि शिक्षा दिक्षा सम्म सहयोगीकै भरमा गर्दै आएको उल्लेख गरे ।
कार्यक्रम संचालन क्लबका चार्टर अध्यक्ष बिनिता कोइरालाले गरेकी थिइन भने अध्यक्षता क्लवका अध्यक्ष बिध्या कोइरालाले गरेकी थिइन्।

Related