लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीले बृक्षरोपण गरेका छ ।
क्लवले शनिबार जिल्ला प्रसाशन कार्यलय कास्कीको प्राङगणमा अम्बा, एभोगाडो लगायतका फलपूmका विरुवा रोपेको हो ।
कार्यक्रममा क्लवका अध्यक्ष कृष्ण बहादुर लम्सालले जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजाललाइ बिरुवा हस्तान्तरण गरेर उद्धाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सहायक प्रमुख जिल्ला अधिकारी रिजालले समाज सेवाका क्षेत्रमा सक्रिय लायन्सको सामाजिक कार्यले समाजमा सकारात्मक शन्देश प्रबाह गर्ने बताए ।
उनले लायन्स लगायतका विभिन्न संघ सस्थाहरुले वातावरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउदै अब, संघसंस्थाले उत्पदन बृद्धिको क्षेत्रमा समेत सकारात्मक सन्देश प्रबाह गर्न भूमिका खेल्नु पर्ने बताए ।
सहायक प्रजिअ रिजालले लायन्सहरुको समाज रुपान्तरणमा महत्वपूर्ण योजदान गरेको उल्लेख गर्दै प्रशासन कार्यलयका सेवा प्रबाहमा समेत आवस्यक सुझाब र सल्लाह दिन समेत आग्रह गरे ।
लायन्स क्लव अन्राराष्ट्रिय, डिष्ट्रिक ३२५ जे का वातावरण कोचिफ दीपकराज घिमिरेले लायन्सले विश्वमा बढ्दो वातावरणीय प्रदुषणलाइ कमगर्नका लागि बार्षिक कार्यतालिका नै बनाएर बृक्षरोपण गर्दैआएको बताए ।
उनले वातावरणको जर्गेना गर्दै आम जनमानसमा सकारात्मक सन्देश प्रबाह गर्न प्रशासनको प्राङगणमा फलपूmलको बिरुवा रोपिएको बताउदै रोपिएको बिरुवाहरुको उचित संरक्षणका लागि रेखदेख आबस्यक पर्ने उल्लेख गरे ।
बिश्वमा बढ्दो पर्यावरणीय असन्तुलनलाई रोकथाम गर्ने लायन्स अन्तराष्ट्रियको अभियान अन्तरर्गत क्लवले प्रशासनको प्राङगणमा करिब ३० वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको न्यूरोड चौतारीका सहसचिब शंकर प्रसाद (बेद) अधिकारीले बताए ।
क्लवले प्रत्यक बर्ष कार्यतालिका बनाएर बिक्षरोपण, रक्तदान, बिद्यार्थीलाइ छात्रबृत्ति लगायतका सामाजिक कार्य गर्दै आएको छ ।
कार्यक्रमा जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, रिजन चियर पर्सन नरहरि पौड्याल, जोनचियर पर्सन क्षेत्र बहादुर बराल क्षेत्री, क्लबका पूर्बअध्यक्ष एवं डिष्ट्रिकका पदाधिकारी पवित्रमणी पोखरेल, नगेन्द्र प्रसाद पोखरेल, शिबराज बराल लगायतको उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष कृष्ण बहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका तृतिय उपाध्यक्ष पुर्ण बहादुर थापाले गरेका थिए ।
कार्यक्रम संचालन क्लबका सहसचिब शंकर प्रसाद (बेद) अधिकारीले संचालन गरेका थिए ।

Related