लायन्स क्लब अफ पोखरा सेती गण्डकीको १८ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार साँझसम्पन्न भएको कार्यक्रममा लायन बर्ष बर्ष २०२१÷०२२ का अध्यक्ष कल्पना थापाले बर्ष २०२२÷०२३ का अध्यक्ष अम्बीका पराजुलीलाई पद हस्तान्तरण गरेकी थिइन। लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे का गभर्नर धु्रर्ब श्रेष्ठले अध्यक्ष र क्लबका सवै पदाधिकारीलाइ पदस्थापन गराएका थिए ।
कार्यक्रममा लायन बर्ष २०२१ ।०२२ का अध्यक्ष थापाले समाजसेवाका लागि क्लबका सबै सदस्यले योगदान गरेर अगाडी बढाउन आफूहरु लागीपर्ने बताइन् ।
उनले आगामी दिनमा महिला सशक्तिकरण तथा गर्भनरले ल्याएको नाराका मुताविक आफुले काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
कार्यक्रममा थापाले क्लबको गत बर्षको कार्यप्रगति प्रतिबेदन, सचिब शान्ति श्रेष्ठ उदासले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष सन्जु सिलवालले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
सेती गण्डकीले हालसम्म लायन्स क्लब अफ पोखरा आँगन, टुरिजम सिटी, लायन्स क्लब अफ पोखरा ब्युटी सिटी, पोखरा अमर बुद्ध, लायन्स सेन्टीनेटल,सेतीगंगा, लायन्स क्लव अफ पोखरा सेती आयाम, पोखरा सेतीदोभान र लायन्स क्लव अफ पोखरा बिन्द्रावन सहितका ९ वटा क्लब खोल्न सफल भएको छ ।
क्लका पुर्वअध्यक्ष मिलन थापा डिष्ट्रिको गभर्नर बन्ने लाइन रहेकी छन । उनी हाल डिष्ट्रिको दृतिय भाइस गभर्नरको जिम्मेवारी सम्हालि रहेकी छन ।
क्लबले एकै प्रत्येक वर्ष नया क्लब भि¥याउदै आएको छ । यसपटक पनि क्लबमा नयाँ क्लब थपिएका छ । क्लब महिलाहरु मात्र संलग्न रहेको छन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं उच्च अलालत पोखराका न्यायधिश श्रीधरा कुमारी पुडासैनी, डिष्ट्रिक गभर्नर एवं पदस्थापन अधिकृत ध्रुब श्रेष्ठ,कम्युनिकेशन चिफ प्रजापति बास्तोला, पोखरा महानगरपालिका–१५ का वडाअध्यक्ष तोरण बाँनीया, वडानं–२५ का मोतिराज तिमिल्सिना,वडानं १६ का अध्यक्ष अमृत तिमिल्सिना , पुर्ब मल्टिपल काउन्सील चियर पर्सन र पुर्बगभर्नरहरु लगायतले शुभकामना मन्तब्य राखेको थिए।

Related