लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालको रिजन ४ अन्तर्गत जोन ७ का क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।
सोमबार साँझ भएको कार्यक्रममा लायन्स क्लब अफ न्युरोड चौतारी, पिस भ्याली र आरम्भ चौतारीका वर्ष २०२२÷०२३ नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो ।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ जे नेपालका गभर्नर धुर्ब श्रेष्ठले ३ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएका थिए ।
गभर्नर श्रेष्ठले पदस्थापित भएका पदाधिकारीहरुले आगामी दिनमा लायन्सको पदिय जिम्मेवारी अनुसारको जिम्मेवारी निर्वाह गर्नेमा आपूm आसावादी रहेको बताए । उनले लायन्सका पदाधिकारीहरुले लायन्स्को लोगो (पिन) लगाएपछि त्यसको गरिमा र महिमा अनुसारका कार्य गर्न आग्रह गरे ।
प्रथम भाइस डिस्ट्रिक्ट्र गभर्नर हरि मरहठ्ठाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायनको इतिहाँसका वारेका वारेमा जानकारी गराउदै पदाधिकारीहरुलाइ सपथ ग्रहण गराएका थिए ।
लायन वर्ष २०२१÷०२२ मा गरेका सामाजिक कार्यका वारेमा लायन्स क्लब अफ पोखरा न्यूरोडचौतारीका अध्यक्ष तुलसी प्रसाद पोखरेल र पिस भ्यालीका अध्यक्ष सम्भु प्रसाद अधिकारीले जानकारी गराएका थिए । उनीहरुले आफ्नो कार्यकालयमा स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी लगायतका क्षेत्रमा कार्यगरेको उल्लेख गरे ।
त्यसैगरी लायन वर्ष २०२२÷०२३ का लागि न्यूरोड चौतारीका अध्यक्ष कृष्ण बहादुर लम्साल, पिसभ्यालीका शंकर पौडेल र नयाँ क्लव आरम्भ चौतारीका अध्यक्ष माया बराल क्षेत्रीले हालसम्म गरेका कार्य र भावी योजना प्रस्तुत गरेका थिए ।उनीहरुले समेत आगामी योजनामा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता ब्याक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एव पदस्थापन अधिकृत डिस्ट्रिक्ट गर्भनर धु्रब श्रेष्ठले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता दिदै समाजमा लायन्सका वारेमा सकारात्मक शन्देश प्रवाह गर्ने गरि कार्य गर्ने गरी लागि पर्न आग्रह गरे । उनले लायन्स क्लवहरु लायन्स बृत्तमा मात्र सिमित नभइ समाजमा आम नागरिकहरुले बुझ्ने गरी लागि पर्नु पर्ने बताए ।
बिषेश अतिथि एवं पोखरा महानगरपालिका वडा नम्बर–१७ का वडा अध्यक्ष राधिका शाही योगीले लायन्सहरुले निवार्थभाबले दैबिविपक्ती र सामाजिक क्षेत्रमा कार्यमा निवार्थभाबनाले कार्य गर्दै आएकोमा प्रसांशा गरिनन् ।
उनले अहिले पोखरा क्षेत्रको फोहोर ब्यवस्थापन मुख्य चुनौतिकारुपमा देखिएको उल्लेख गर्दै यसको उचित ब्यवस्थापनका लागि लायन्स, रोटरी क्ल्व लगायतसंग सहकार्य गनै चाहेको बताइन। उनले भनिन, ‘अहिले पोखराको मुख्य चुनौति फोहर ब्यवस्थापन बनेको छ । छिटै पोखरा अन्तराष्ट्रिय बिमानस्थल संचालनमा आउने भएकाले अहिले फोहर ब्यवस्थापन हुदै आएको ठाउँबाट ल्याण्डफिल साइड अन्यत्र सार्नु पर्ने चुनौति छ। समस्याका रुपमा रहेको पोखराको फोहर ब्यवस्थापनमा पोखरा महानरले लायन्स,लियो, राटरी लगायतका संस्थासंग सहकार्य गर्न तयार छ ।’
पुर्व गभर्नर एवं मल्टिपल कोओडिनेटर ध्रुब बहादुर थापाले लायन्स क्लबहरुले समाज सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको बताए । उनले लायन्सले दैबिप्रकोपदेखि समाजमा स्वास्थ्य शिक्षा, वातारण, नेतृत्व बिकास लगायतमा महत्वपुर्ण कार्य गर्दै आएको उल्लेख गरे ।
पिएमसीसी प्रम बहादुर श्रेष्ठले लायन्सले निस्वार्थ भाबनाले समाजको विभिन्न क्षेत्रहरुको सहयोग गर्दै आएको बताए । उनले लायन्सले भैपरिरुपमा आउने दैबिप्रकोपदेखि समाजको आवस्यकतालाइ हेरेर सहयोग गर्दे आएको स्मरण गरे ।
कार्यक्रममा पिस भ्यालीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक को–चिफ सुदिप ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता न्यूरोड चौतारीका २०२१÷०२२ अध्यक्ष तुलसी प्रसाद पोखरेलले गरेका थिए । दोस्रो सत्रको अध्यक्षता २०२२÷०२३ मा पिसभ्यालीका अध्यक्ष शंकर पौडेलले गरेका थिए ।
कार्यक्रमका स्वागत मन्तब्य न्यूरोड चौतारीका पूर्व अध्यक्ष बलराम बडालले गरेका थिए भने कार्यक्रम संचालन न्यूरोड चौतारीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक को–चिफ दिपकराज धिमिरेले गरेका थिए ।

Related