नेकपा एमाले कास्कीमा मात्रै नभएर ठुला भनिएका राजनैतिक दलहरुकै कान्छा जिल्ला सदस्य हुन्, विबेक त्रिपाठी ।
कास्कीको सराङकोटमा जन्मिएका त्रिपाठीले कम्युनिस्ट विचार नामक पुस्तक समेत लेखेका छन् । मंसिर ४ मा निर्वाचनको मिति घोषणा भएपछि त्रिपाठी यतिबेला गाउँगाउँमा आमनागरिकका समस्या बुझ्दै हिडिरहेका छन् ।
उनको गाउँ यात्राका क्रममा वाँसै वाँसले बनाइएका खहरे खोलाको पुलतर्दै गर्दा एक जना वृद्धलाइ भेटे अनि विबेकले सोधे बा तपाई यो गाउँमा के भइदिएको भएहुन्थ्यो, जस्तो लागेको छ ? उनले भने,‘हामी यहाँ अठार कुरीया घर धुरी बसोबास गर्दै आएका छौ । माथि डाँडामा हाम्रो बस्ती छ खानेपानी अभाव छ। मोटरले माथि पानी तानेर .ल्याइपुर्या उतिकै गाहरो छ । एउटा सपना छ सहजै कसरी हुन्छ पानी खान पाए संसार जिते जस्तो हुने हुन्थ्यो।
जनताका समस्या धेरै छन्। जुन समस्याआजै समाधान हुन्छ भन्ने पनि होइन घास दाउरा गर्न गाह्रो हुन्छ । सरकारले अर्दियोस भन्ने पनि होइन । मेरो कान्छो छोरालाई राम्रो गरि कमाउन सकिएला भनेर रिन धन गरेर विदेश पठाए । कोरोनाको मारमा प¥यो चार वर्ष विदेश बसेर पनि फर्कने वेला मैले नै यतावाट पैसा खोजखन्तर गरि पठाए । अनीवल्ल नेपालफर्कन पायो । यस्तै कति धेरै युवा छन् । तियुवाहरुलाई देश मै काम मिल्दिने भए जाति हुन्थ्यो ।’
उनले देशमा सम्पत्ति भएकाहरुका लागि सवै चिज देशमै भएको बताउदै नियमित आर्थिक आम्वादानी नभएकाहरुका लागि दैनिकी चलाउन समस्या भएको बताए । उनले भने, ‘पैसा सम्पत्ति हुनेका लागि देशमा सवै चिज छ । नहुने हरुकालागि केहि र कोहि पनि छैनन । पैहिला भन्दा त सुखै छ ।तर,पनि बाटो मुन्तिर वस्ति हुनाले अहिले वस्ती अलिजोखीममा छ । हामी घास धन्दागछौं । ज्यालामज्दुरी गरेर जिविका चलाउछौ ।’
उनले देशमा पछिल्लो समय मौलाउदै गएको भ्रष्टचारका कारण गाउँ बस्ति सम्म बिकास,समृद्धि र सुशासन हुन नसकेको बताए । उनले भने, ‘देशमा सुशासन, समृद्धि कायम हुन भ्रष्टचारको अन्त्य हुन आवस्यक छ । भ्रष्टाचार अन्त्यनभए सम्म गाउँ बस्तीमा बिकाससंगै समृद्धि हासिल हुने वाला छैन। आशा छ । राजनीतिमा लागेको युवाहरुले बनाउनै नसके पनि विगार चाहिँ गर्दैनन् । देशमा बिकास र समृद्धिका लागि पनि युवाहरु नेतृत्वमा आउनु जरुरी छ । यदी देश बनाउने नै हो भने अब, युवा अघि बढ्नुपर्छ।’
उनले व्यवस्थामा भएका कम्जोरीका कारण देशमा सोचे अनुरुपको शासन ब्यवस्था कायम नभएकाले जनताको बलमा जनआन्दोलन मार्फत प्रजातान्त्रिक र ०६२।०६३ पछि गणतान्त्रिक ब्यवस्थाको स्थापन गरिएको स्मरण गरे ।
उनि भन्छन,‘पहिले पहिले त खुव दुखःपाइयो । अहिले त वाटो पनि बनेको छ । बिजुली बक्ती पानी घर घरमै आएको छ । गाउँधर झलबल्ल भएको छ ।’ लाहाचोक घाचोक घिप्राङ माछापुच्छ्रे गाउँपालिकामा पर्ने सुन्दर साना गाउँहरु हुन्। । तर, लाहाचोकको पुल देखि माथि वाटो लामो समय सम्म पिच हुन सकेको छैन। बाटो लामोसमय सम्म किन पिच नभएको स्थानीयलाई अहिले सम्म थाहा छैन । हामी काम खोज्न जाने मान्छे किन भएन भनेर खोज्न जान पनि नपाइने स्थानीयहरु बताउँ छन् ।
प्रत्येक घरका थोरैमा एक जना युवा रोजगारीको सिलसिलामा विदेश छन् । विदेशवाट कमाएको पैसा परिवारको लालनपालन चल्दै आएको छ । गाउँघरमा जीविको पार्जनका लागि गरिने निर्वाहमुखी खेतीले परिवारको गर्जो टर्ने अवस्था छैन । गाउँघरमा परिवारको लालनपालन र छोरोछोरीको शिक्षादिशाका लागि रोजगारीका लागि बिदेशीन युबा पुस्ताको बाध्ता हो ।’
गाउँमा स्थानियहरुका दर्जनौ समस्याहरु छन । त्यस मध्ये सामाजिक सुरक्षाको आवश्यकता, स्वास्थ उपचारको ब्यवस्था प्रमुख रहेको छ ।
कास्की क्षेत्र नम्वर ३ मा अझै पनि खाने पानी, स्वास्थ्य सेवा, सडक संजाल, रोगजगारी, कृषि उत्पदनमा आधुनिकिकरण लगाएतका दर्जनौ समस्या रहेका छन।
त्यसैगरी पोखरा महानगर पालिकाको पश्चिमी सीमासंगै जोडिएको अन्नपूर्ण गाउँपालिकाका ढिकुरपोखरीका नागरिकका समस्या समेत त्यस्तै छन ।
स्थानियले भौतिक पुर्वाधारको विकासले मात्र समृद्धिको यात्र तय गर्ने भएकाले गाउँबस्ती सम्म योजनाबद्धरुपमा बिकासको गति बढाउनु पर्ने उनीहरुको माग छ।उनीहरु भन्छ, ‘आजको आवस्यकता भनेको पुर्वाधार निर्माण नै हो । हामी गाउँगाउँ सम्म सहजताका लागि वाटोघाटो बनाउदै छौं । हाम्रा अन्य आवस्यकतामा खानेपानी पनि प्राथमिकतामा छ । आम नागरिकको शुद्ध खानेपानी पाउने अधिकार
भएपनि अझै समस्या जिउकातिउँ छ । केही समय अगाडि खोलाले धार परिवर्तन ग¥यो । कतै बस्ती नै बगाउने हो कि भन्ने चिन्ता प¥यो । हामी रातभरी पनि निदाउन सकेनौं। स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार सवैलाई गुहा¥यौं । मुहानमा अझै ध्वाँजाहरु फाटेको देखिरहेका छन् । ठुलो पानी पर्दा मस्त निद्रामा निदाउने अवस्था छैन ।’

Related