लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक जे अन्तरगतको जोन ७ को पहिलो एडभाइजरी (जोन) बैठक सम्पन्न भएको छ ।
सोमबार पोखराको न्यूरोडमा डिष्ट्रिक जे को रिजन ४ अन्तरगतको जोन ७ का जोन चियर पर्सन क्षेत्र बहादुर बराल क्षत्रीको अध्यक्षतामा जोन बैठक सम्पन्न भएको हो ।
बैठकमा लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारी, पिस भ्याली र आरम्भ चौतारीका पदाधिकारीसहित उपस्थित भएको बैठकमा अध्यक्ष लगायतका पदाधिकारीहरुले लायन बर्ष सन २०२२।०२३ मा क्लवका तर्फबाट सम्पन्न गरेका कार्यक्रम र आगामी दिनमा सम्पादन गर्ने कार्यका वारेमा जानकारी गराएका थिए ।
न्यूरोड चौतारीका अध्यक्ष कृष्ण बहादुर लम्साल, आरम्भ चौतारीका अध्यक्ष माया बराल क्षेत्री र पिसभ्यालीका रामकृष्ण पौडेलले आगामी दिनमा क्लवले वातावरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्ने उल्लेख गरे ।
डिष्ट्रिकका कम्युनिकेशन चिफ प्रजापति बास्तोला, जिएसटी चिफ राजु श्रेष्ठ, को–चिफ सुदिप ओझा, रिजन चियर पर्सन नरहरि पौड्याल र को–जोन शोभा गौतमले क्लवका अध्यक्ष लगायतका पादाधिकारीलाई लायन्सले समाज सेवाका विभिन्न क्षेत्रमा खेल्नु पर्ने
भूमिका, डिष्ट्रिक, लायन्स अन्तराष्ट्रियको सम्बन्ध, कार्यसम्पादन, जिम्मेवारी र दायित्वका वारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

Related