• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेतृत्वलाइ घुर्काउदै कास्की माओवादीका ३७ नेताको सामूहिक राजीनामा

  •    शुभेच्छा न्यूज  /२४ आश्विन २०७९, सोमबार ११:१६ ,  प्रकाशीत
  • नेतृत्वलाइ धुर्काउदै कास्की माओवादीका ३७ नेताले सामूहिक राजीनामा दिएका छन् ।

    कास्की क्षेत्र नम्बर ३ (क) मा अन्य क्षेत्रको उम्मेदवार उठाएको भन्दै त्यही क्षेत्रका ३७ जना माओवादी नेताहरुले सामूहिक राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेललगायतका नेताले आइतबार राजीनामा बुझाएका छन् ।

    ‘राजिनामा पत्रमा उनीहरुले ३ नम्बरमा क्षेत्रमा रहेका प्रदेश कमिटी, पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्षहरुले रहेको बताएका छन् । ‘प्रदेश ३ क को उम्मेदवार प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरुले संयूक्त राजिनामा दिएका छौं,’ पत्रमा उल्लेख छ ।

    गठबन्धन तर्फबाट माओवादीले कास्की ३(क) मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । उनको उम्मेवारी प्रति माओवादी कार्यकर्ता असन्तुष्टि बनेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.