• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद भट्टराईद्वारा प्रतिष्पर्धी उम्मेदवारहरु सङ्ग अन्तर्क्रीया सहित सुझाब ग्रहण

  •    शुभेच्छा न्यूज  /१९ मंसिर २०७९, सोमबार २१:५७ ,  प्रकाशीत
  • आम निर्वाचन २०७९ प्रतिनिधि सभा सदस्यमा ने क पा ( एमाले ) को तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ का नब निर्बाचीत साम्सद बिद्या भट्टराईले सो पदका प्रतिस्पर्धी हरू उम्मेदवारहरू सङ्ग भेटघाट तथा सुझाव ग्रहण गर्नु भएको छ।

    प्रतिष्पर्धी मध्ये बाम लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टिका माधब प्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टिका सुबर्ण राज पन्त सहित नेकपा एमाले कास्की क्षेत्र नम्बर २ निर्बाचन परिचालन कमिटी का संयोजक तथा जिल्ला कमिटी कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल सङ्ग आज अनौपचारिक छलफल सम्पन्न गर्नु भएको उहाँको निजि सचिबालयले जनाएको छ।

    सो अबशरमा प्रतिष्पर्धी उम्मेदवारहरूले बिकासको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरुको स्तरोन्नति, कम्तिमा बर्षको एकपटक सबै नागरिकको स्वास्थ्य परीक्षण (Whole Body checkup), सम विकासको अबधारणा मार्फत शिक्षा क्षेत्रको सुधार, पोखरालाइ पर्यटकिय राजधानी घोषणा गरेर पोखराको समृद्धि मा जोड दिने र प्रभावकारी नीति निर्माणमा संसदमा सकृय रहनका लागि सुझाव दिनुभएको छ।

    भेटका अबसरमा सबैका सुझाब सहित समृद्धिको साझा लक्ष्य प्राप्त गर्न आगामी दिनमा जनप्रतिनिधिका हिसाबले प्रभावकारी रुपमा कास्की क्षेत्र नं २ र समग्र कास्कीको विकासका लागि यस प्रकारका छलफलहरु महत्त्वपूर्ण हुने र यी भेटघाट नियमित गरि सुझाव निरन्तर ग्रहण गर्ने भट्टराईले उल्लेख गर्नुभएको छ।

    साथै सो अबसरमा भट्टराईलेव सबै प्रती हार्दिक आभार समेत प्रकट गर्नुभएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.