नेकपा (एमाले) कास्कीले यहि मंसिर २७ गते बृहत् कार्यकर्ता भेला सहित बधाई एवं धन्यवाद ज्ञापन सभा आयोजना गर्ने भएको छ।
पोखरा सभागृहमा बिहान ११ बजे हुने भेलालाइ एमाले महासचिब शंकर पोख्रेल लगाएतका केन्द्रिय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीका कार्य बाहक अध्यक्ष तेज नारायण अधिकारीले जानकारी दिए।
सो सभामा पार्टीको तर्फबाट मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बिजयी उम्मेदवार र प्रतिस्पर्धि उम्मेदार सहित कास्किका अगुवा नेता, कार्यकर्ता सहित आम जनसमुदायलाई सहभागी हुन कार्यबाहक अध्यक्ष अधिकारीले अपिल समेत गरेका छन।

Related