• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाक्लो तुवाँलोका कारण पोखराबाट हुने अवाइ उडान प्रभाबित

  •    शुभेच्छा न्यूज  /३ बैशाख २०८०, आईतवार १५:०७ ,  प्रकाशीत
  • बाक्लो तुवाँलोका कारण पोखराबाट हुने अवाइ उडान प्रभाबित भएका छन ।

    केही दिनदेखि पोखराबाट विभिन्न ठाउँहरुमा हुदै आएका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ले जनाएको छ ।

    पोखरा क्षेत्रमा बाक्लो तुवाँलो लागेका कारण पोखराबाट उडान र ल्याण्ड हुन सकेको छैन ।पोखराबाट दैनिक तीन दर्जन भन्दा बढी हवाइ हवाइ उडान हुदै आएको भएपनि तुवाँलोका कारण ठप्प भएका हुन ।

    देशका विभिन्न ठाउँका वनजंगलहरुमा आगलागि भएकार पानी नपरेका कारण आकाशमा बाक्लो तुवाँलो फैलिएकाले उडान प्रभाबित भएका हुन ।

    केही दिन देखि राजधानी काठमाण्डौबाट देशका विभिन्न ठाउँमा हुने उडान समेत प्रभावित भएका छन ।

    गत शुक्रवारदेखि राजधानीसँगै अन्य सहरहरुमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको छ । योसँगै गत शुक्रवार र शनिवार पोखराका लागि सबै उडानहरू प्रभावित हुन पुगेकोमा आइतबार समेत प्रभावित भएको हो ।

    हवाई उडानका लागि कम्तिमा १२ सयदेखि १६ सयको भिजिबिलिटी चाहिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.