पोखरा गैह्रापाटनमा पार्किङ गरी राखेको बसबाट टिभि चोरी गरेको आरोपमा प्रहरीले एक युवालाइ पक्राउ गरेको छ ।
पोखरा ४ गैह्रापाटनबाट ग १ ख ८९७४ नम्बरको बसमा जडान भएका टिभि, स्पिकर र क्यासेट लगायतका सामान चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको होृ ।
फागुन १८ गते राति बसबाट ४२ ईन्चको टिभी १ थान, स्पिकर १ थान, क्यासेट १ थान चोरी भएको थियो । चोरीको आरोपमा प्रहरीले धादिङ ज्वालामुखी गाउँ पालिका ६ स्थायी घर भई हाल पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २६ को बिनोद परियारलाई पक्राउ गरेको हो ।
टिभि सहितका सामग्रीहरु चोरी गरेर परियारले छिमेकीलाई बिक्रि गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी टोलीले निजलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ ।

Related