• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निगमका कर्मचारीका लापरवाहीले मलेसिया उडेका यात्रुको ब्यागेज काठमाण्डौंमै

  •    शुभेच्छा न्यूज  /११ बैशाख २०८०, सोमबार २१:१४ ,  प्रकाशीत
  • नेपाल वायुसेवा निगमका कर्मचारीका लापरवाहीका कारण मलेसिया उडेका यात्रुहरुको ब्यागेज काठमाण्डौंमै छुटेको छ ।

    विमानस्थलमा कार्यरत निगमका कर्मचारीले ब्यागेजहरु लोड नगरी थन्काएका कारण मलेशियन एयरलाइन्समार्फत मलेसिया उडेका यात्रुहरुको ब्यागेज काठमाडौंमा छुटेको पाइएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सले नै ब्यागेजहरुको ढुवानी र व्यवस्थापनको जिम्मा लिएको भएपनि यात्रुको ब्यागेज एयरलायन्समा लोड नगरिको भेटिएको हो ।

    आइतबार राति राति २३ः३० बजेको समयमा मलेसिया उडेको मलेसियन एयरलाइन्सको उडान नम्बर एमएच११५ (केटीएम–केयूएल) मा लोड हुनुपर्ने यात्रुहरुको ८ सय केजीको ब्यागेजहरु छुटेको हो ।

    पछिल्लो समय पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका शुदन किराँतीलाइ असफल बनाउन प्राधिकरणकै कर्मचारी लागेको देखिन्छ । मन्त्री किराँतीले आपूm मातहतको प्राधिकरणलाइ सुधार गर्नका लागि शुरुदेखिनै प्रयास गरेपनि भ्रष्ट कर्मचारीहरुले भने रुचाएका छैनन ।

    निगमले यात्रुहरुको ब्यागेज भुलबस छुट्न पुगेको भन्दै निगमले सार्वजनिक रुपमा माफी समेत मागेको छ । निगमले यात्रुको ब्यागेज छुटेको प्रति माफी माग्दै सोमबार १ः०५ बजेको उडानमार्फत मलेसिया पठाइसकिकएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.