• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको निर्णय : लिफ्टिङ खानेपानीमा अनुदान र यातायातको सेवा सुधार्न समिति

  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०८०, शुक्रबार १५:५५ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वमा बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले लिफ्टिङ खानेपानी तथा सिँचाइ योजनाको विद्युत महशुलमा शत् प्रतिशत अनुदान दिने सहित यातायात कार्यालयको सेवा सुधार्न समिति बनाउने निर्णय गरेको छ।

    शुक्रबार मुख्यमन्त्री पाण्डे र दुई बिनाविभागीय मन्त्री सहित बसेको पहिलो मन्त्री परिषदको बैठकले लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत महशुलमा शत् प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ ।

    त्यस्तै अर्को निर्णयमा प्रदेशमा यातायात कार्यालयको सेवा सुधार गर्दै सवारी चालक अनुमति पत्र सहित अन्य आवस्यक सेवा सुधार गर्न समिति बनाउने निर्णय गरेको हो ।

    बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटो, छरितो बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको हो ।

    युसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो । समितिलाई काम गर्न १५ दिनको समय दिइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.