• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सर्वाेच्च अदालतले दियो पोखरा १८ मा पुनः मतगणना नगर्न आदेश

"तिमिल्सिना ३ मतले विजयी भएका थिए  "
  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०८०, शुक्रबार २१:४७ ,  प्रकाशीत
  • सर्वाेच्च अदालतले पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्षको मत गणना पुनः गर्ने उच्च अदालत पोखराको फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले उच्च अदालत पोखराले गत चैत २१ मा वडाध्यक्ष पदको निर्वाचनको मत पुनः मत गणना गर्न आदेश दिएकोमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारीगर्दै उच्च अदालत पोखराको फैसला नमिलेको ठहर गरेको हो ।

    उक्त वडाको वडाध्यक्षमा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए ।

    थापाले आफू ९ मतले आफु विजयी भएपनि हराएर विपक्षिलाइ बिजयी घोषणा गरिएको भन्दै पुनः मतगणनाको माग राखेर गत जेठ १८ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

    सो वडामा कांग्रेसका शिवप्रसाद तिमल्निाले १ हजार ६४३ मत पाएर विजयी घोषित हुँदा एमालेका थापाले १ हजार ६४० मत पाएका थिए ।

    प्राविधिक त्रुर्टीबस यस अघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्याईएको छ । स .

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.