चोरी गरेर फरार रहेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा पृथ्वीचोकस्थित राष्ट्रिय वाणिज्य बैंक अगाडिबाट स्कूटरको डिक्कीमा राखेको ८० हजार रुपैयाँ चोरी गरेर फरार रहेकी पोखरा ९ शान्तिवनकी २३ वर्षीया वर्षा कामी लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
उनले यहि वैशाख १३ गते दिउसो १२ः२५ बजे पोखरा–९ पृथ्वीचोकस्थित राष्ट्रिय वाणिज्य बैंक अगाडि पोखरा–१८ सराङकोटका एक व्यक्तिको स्कूटरको डिक्कीमा राखेको ८० हजार रुपैयाँ चोरी गरेर फरार भएकी थिइन ।
प्रहरीले सूचना, हुलिया र सिसिटिभि फुटेजका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट ८० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related