गण्डकी प्रदेशका मुख्यमन्त्री नव नियुक्त मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले दैविप्रकोपमा रेडक्रस लगायतका सामाजिक संघसंस्थाको भुमिका महत्वपुर्ण रहने गरेको बताए ।
मुख्यमन्त्री पाण्डेले नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौ साधारण सभामा बोल्दै दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनिय रहेको बताएका हुन ।
उनले गण्डकी प्रदेश पनि प्रकृकति प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको बताए । भुकम्पको अवस्थामा पनि रेडक्रसले महत्वपुर्ण भूमिका निर्वाह गरेको स्मरण समेत गरे । मुख्यमन्त्री पाण्डेले ६ दश भन्दा बढी मानविय सहयोगको लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
रेडक्रस लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । उनल् प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने बताए ।
रेडक्रस बागमगीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दवाव दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए ।
नपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पुजा कोइरालाले रेडक्रसको अन्तराष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् ।
कोइरालाले समिति विहिन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा दैविनप्रकोप लगायतका मानवीय कार्यमा सहभागि भइरहेका बताइन् ।
तनहुँ रेडक्रसका सभापति प्र.डा. कृष्ण प्रसाद गौतमले रेडक्रसका गतिबिधिलाई निरन्तर समाजसंग जेड्नुपर्ने बताए ।

Related