पहिरो खसेपछि थुनियो अरुण नदी शुभेच्छा न्यूज /१७ बैशाख २०८०, आईतवार १४:३५ , प्रकाशीत संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजना स्थलमा सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। पहिरोले आयोजनाको सुरङमार्ग निर्माणस्थमा नदी थुनिएपछि आयोजनाको ड्याम भरिन लागेको छ। पहिरो अझै नरोकिएको आयोजनाले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजना स्थलमा सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ।
पहिरोले आयोजनाको सुरङमार्ग निर्माणस्थमा नदी थुनिएपछि आयोजनाको ड्याम भरिन लागेको छ।
पहिरो अझै नरोकिएको आयोजनाले जनाएको छ ।
Related