• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नर्सले गरिन प्रेमी डाक्टरको घरमा आत्महत्या

  •    शुभेच्छा न्यूज  /१७ बैशाख २०८०, आईतवार १४:०९ ,  प्रकाशीत
  • एक नर्सले प्रमी डाक्टरको घरमा गएर आत्महत्या गरेकी छन । डाक्टरको घरमा आत्महत्या गरेकी छिन्।

    वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्जसमेत रहेकी ३४ वर्षीया नर्स अनुमा श्रेष्ठले शनिबार कान्ति बाल अस्पतालमा कार्यरत डाक्टर सुजन ढकालको घरमा पुगेर आत्महत्या गरेकी हुन ।

    अनुमाको शव बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले देखेर प्रहरीलाई खबर गरेका थिए।

    लामो समयदेखि दुवै जनाबीच प्रेम सम्बन्धमा रहेपनि सुजनले विवाह गर्न नमानेको भन्दै अनुमाले उनकै घरमा पुगेर आत्महत्या गरेको खुलेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.