तनहुँमा पर्खालले च्यापिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवघाट गाउँपालिका–३ छिपछिपेका ३२ वर्षीय भिमबहादुर गुरुङ छन् ।
व्यास नगरपालिका–४ बाघबजारस्थित दमौली पार्टी प्यालेसको पर्खाल भत्काउँदा पर्खालमा च्यापिएर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।
घाइतेको गुरूङकाे टाउकोमा चोट लागेको थियो । उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको खाँणले जानकारी दिए ।

Related