• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतबाट घटेर आयो इन्धनको मूल्य, ग्यासमा ३४८ रुपैयाँ घट्यो

  •    शुभेच्छा न्यूज  /१८ बैशाख २०८०, सोमबार १८:५४ ,  प्रकाशीत
  • भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर पठाएको छ।

    सोमबार आईओसीले पठाएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रूपैयाँ ३७ पैसा, डिजेल ४ रूपैयाँ १६ पैसा र मट्टितेल ३ रूपैयाँ ४८ पैसा घटेर आएको हो।

    त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रूपैयाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

    ग्यासको मूल्य घटेर आए पनि निगम अझै प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ घाटामा रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए।

    हाल उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५, डिजेल १६५, ग्यास १८ सय रूपैयाँ तिर्दै आएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.