सुरक्षा गार्डलाई बाँधेर सहकारीको ३२ लाख लुटिएको छ ।
सोमबार राती काभ्रेको पनौती नगरपालिका– ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट ३२ लाख नगद लुटिएको हो ।
सोमबार सहकारी बिदा भएका कारण दिउँसो जम्मा भएको रकम बैंकमा राख्न नभ्याएकाले सकहारीमै थन्काएको पैसा राति ४–५ जनाको समूह आएर लुटेर लागेको सीसी क्यामेराबाट पुष्टि भएको सहकारीले दावी गरेको छ ।
सहकारीमा सुरक्ष गार्ड भएपनि उनलाई नियन्त्रणमा लिएर रकम लुटेर लगेको सहकारीको दावी छ ।
सहकारी चोरी भएको खबर पाएलगतै जिल्ला प्रहरी कार्यालय काभ्रेले तालीप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धान थालेको छ ।

Related