चितवन कांग्रेसका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कँडेल झुण्डिएको अवस्थामा फेला परेका छन् ।
उनी भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अनमोल फिड्स उद्याेग आर्थिक समस्याका कारण बेचेकाे र बैंकले कालो सूचीमा राखेको लगायतका समस्या पनि भएकाे बताइएकाे छ ।
कँडेल चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा परिचित थिए । उनी नेपाली काँग्रेस वर्तमान महासमिति सदस्य पनि हुन् ।

Related