शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरी घेराबाटै फरार भएका छन ।
पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट काठमाणैं जाने तयारी गर्दै गर्दा प्रहरीले पनि उनको निग्रानी बढाएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्न भएको अरोपमा मुछिएका रायमाझी गृह जिल्ला अर्धखाँजीबाट बिहीबार राजधानी काठमाण्डौं जान हिजेका हुन ।
उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।

Related