पिकअप गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु शुभेच्छा न्यूज /२१ बैशाख २०८०, बिहीबार ०८:५७ , प्रकाशीत सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ७ भिरिङखामा बुधबार साँझ पिकअप गाडी दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जना वृद्ध पुरुष छन् । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् । घाइतेको धरानमा उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ नगरपालिका– ७ भिरिङखामा बुधबार साँझ पिकअप गाडी दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये १ जना वृद्ध पुरुष छन् । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् । घाइतेको धरानमा उपचार भइरहेको छ ।
भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
Related