पोखराको हेमजामा कार दुर्घटना, ४ जना गम्भिर घाईतेको अस्पताल उपचार हुदै शुभेच्छा न्यूज /२२ बैशाख २०८०, शुक्रबार ११:३५ , प्रकाशीत पोखराको हेमजामा कार दुर्घटना भएको छ । शुक्रबार पोखराबाट बागलुङतर्फ जाँदै गरेको निजी कार पोखरा महानगरपालिका–२५ हेमजामा दुर्घटना भएको हो । ग २ च ७८८५ नम्बरको निजी कार दुर्घटनामा कारमा सवार ६ जना सवार रहेका थिए । कारमा सवार ६ जनामध्ये ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना घाइते परेका घाइतेको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनका वारमा अनुसन्धन गरिरहेको जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराको हेमजामा कार दुर्घटना भएको छ ।
शुक्रबार पोखराबाट बागलुङतर्फ जाँदै गरेको निजी कार पोखरा महानगरपालिका–२५ हेमजामा दुर्घटना भएको हो ।
ग २ च ७८८५ नम्बरको निजी कार दुर्घटनामा कारमा सवार ६ जना सवार रहेका थिए । कारमा सवार ६ जनामध्ये ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना घाइते परेका घाइतेको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनका वारमा अनुसन्धन गरिरहेको जनाएको छ ।
Related