भोटखोलामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना शुभेच्छा न्यूज /२२ बैशाख २०८०, शुक्रबार १४:११ , प्रकाशीत संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ । अरुण तेस्रोको आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकोप्टर भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो । हेलीकोप्टर दुर्घटनामा परेको गाउँपालिका उपाध्यक्ष सहना लामाले जानकारी दिइन् । हेलिकप्टर दुर्घटनामा भएको खबर पाएसंगै दुर्घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । तर, विस्तृत विवरण आउन भने बाँकी छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ ।
अरुण तेस्रोको आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकोप्टर भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो ।
हेलीकोप्टर दुर्घटनामा परेको गाउँपालिका उपाध्यक्ष सहना लामाले जानकारी दिइन् ।
हेलिकप्टर दुर्घटनामा भएको खबर पाएसंगै दुर्घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । तर, विस्तृत विवरण आउन भने बाँकी छ ।
Related