मिति २०८० वैशाख २३ गते शनिबार, इस्वीसंवत मे ६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ ।
आजको राशिफल
मेषः आज समय शुभ छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । नतिजा तपाईको साथमा छ । आतिथ्यपूर्ण सम्मान पाउन सकिनेछ । यात्राका लागि राम्रो समय छ । खेलकुदमा संलग्न भइनेछ । अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ । प्रतिस्पर्धी परास्त होलान् । प्रशस्तै फाइदा उठाउन सकिनेछ । उपचारमा खर्च हुने योग छ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ ।
वृषः आज पनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । खेलकुदमा संलग्न भइनेछ । व्यावसायिक यात्रा तथा भ्रमणको योग छ । शुभ समाचार प्राप्त हुने योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझपख कलहको योग छ । दुविधा बढ्नाले सही निर्णय लिन सकिनेछैन ।
मिथुनः आज पनि प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । अनावश्यक शंका हुने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । नचाहेर पनि खेलकुदमा संलग्न हुनु पर्नेछ । पढाई लेखाइमा त्यत्ति ध्यान दिन नसकिएला । प्रशस्त धन आर्जन र सञ्चय समेत गर्ने मौका गुम्नेछ । अस्वस्थताका कारण कामको दायित्व पूरा अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ ।
कर्कटः आज पनि समय ठीक छैन । व्यावसायिक काममा खर्च बढ्नेछ । विगतका समस्या बल्झिन पनि सक्छन् । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । ठूलावडाले सहयोग गर्नेछन् । प्रतिष्ठित काम गर्ने मौका गुम्ने देखिन्छछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । माया प्रेमको लागि रमाइलो छ ।
सिंहः आज पनि समय राम्रो छैन । निर्णायक क्षमतामा कमी आउनेछैन । ठूलाबडाले सहयोग गर्नेछन् । माया प्रेमको लागि समय रमाइलो छ । विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । आफू भन्दा ठूलाको सल्लाह पाइनेछ । बोलीकै भरमा पनि काम सम्पादन हुनेछन् । मन डराउने देखिन्छ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ ।
कन्याः आज समय राम्रो छैन । विगतका समस्या बल्झिन सक्छन् । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । सरकारी काममा झमेला आइलाग्ने छ । काममा निराशा छाउनेछ । रचनात्मक काम सुरु गर्ने मौका गुम्ने देखिछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । स्वास्थ्यमा भने सुधार हुने देखिन्छ । टाढाको यात्रा शुभ छैन ।
तुलाः आज पनि समय अत्यन्तै राम्रो छ । भाग्यस्थानको चन्द्रमाका कारण तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । आजको दिन तपाईको लागि महत्वपूर्ण रहेको छ । खेलकुद कार्यमा संलग्न भइनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय तथा दिन बित्ने छ । टाढाको यात्रा फलदायी बित्ने योग छ ।
वृश्चिकः आज पनि समय अत्यन्तै खराब छ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ ।
धनुः आज पनि स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मकरः आज पनि स्वास्थ्य सबल रहनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ ।
कुम्भः आज पनि समय खराब छ, स्वास्थ्यमा समस्या आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । साँझपख आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने कारोबार नगर्नुहोला । केही खर्च लागे पनि यात्रा भने पलदायी हुने देखिन्छ ।
मीनः आज पनि समय मध्यम खालको छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ ।
साइतः सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
लेखक ज्यो. हरि पन्त

Related