• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पक्राउ पुर्जी जारी भएपछि बेपत्ता भएका रायमाझी पोखरामा भएको अनुमान, खोजी गर्दै प्रहरी

  •    शुभेच्छा न्यूज  /२३ बैशाख २०८०, शनिबार २०:०५ ,  प्रकाशीत
  • भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको मोवाइल ट्रयाकिङमा लोकेसन पोखरामा देखिएपछि प्रहरीले खोजी शुरु गरेको छ ।

    उनलाइ पक्राउ गर्न प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर खोजी थालेपछि रायमाझी अर्घाखाँचीबाट फर्किने क्रममा बुटवलबाट सम्पर्कविहीन भएका थिए ।

    उनी पोखरा आसपासमा रहेको सूचना पाएसंगै शुक्रबार रातभर प्रहरीले सम्बन्धित स्थानमा खोजी गरेपनि सम्भावित ठाउँमा नभेटिएको कास्की प्रहरीले जनाएको छ ।

    रायमाझी पोखरामै रहेको सूचना पाएर छौं खोजी गरिरहेपनि नभेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.