गायिका समीक्षा अधिकारी भन्छिन, आफू गलत नभएपनि माया लागेर अदालतमा बयान फेरेको हुँ
तपाईको प्रतिक्रिया





गायिका समीक्षा अधिकारीले आफू गलत नभएपनि माया लागेर अदालतमा बयान फेरेको बताएकी छन् ।
गायिका अधिकारीले एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो सुरक्षाका लागि प्रहरीमा उजुरीमा गरेपनि पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् ।
उनले अपूmलाइ उताको टिमबाट मार्ने धम्की, आएकाले मुद्दा हाल्न बाध्य भएको बताएकी छन । उनले सुरक्षकै लागि त्यो निर्णय लिन बाध्य भएको बताएकी हुन ।
त्यो समय आफ्नो दिनमै ५ वटा गीत रेकर्ड हुने बताएकी उनले टर्चरका कारण डिप्रेसनको स्थिति पनि आएको खुलाएकी छन् ।
उनकै बयानका आधारमा बलात्कार अभियोगमा अभियुक्तले सफाइ पाएका थिए ।
Related