पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु शुभेच्छा न्यूज /२४ बैशाख २०८०, आईतवार १०:२३ , प्रकाशीत पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम –२४ बसहियास्थित गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा डुबेरदुवै बालकको मृत्यु भएको हो । पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुलको मृत्यु भएको हो । उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु भएको छ ।
जनकपुरधाम –२४ बसहियास्थित गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा डुबेरदुवै बालकको मृत्यु भएको हो ।
पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुलको मृत्यु भएको हो ।
उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
Related