स्वतन्त्र सांसद अमरेशकुरमा सिंहले प्रतिनिधि सभाको बैठकमा कपडा खोलेर नाडंगिएका छन्।
उनलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा बोल्न समय माग गर्दा समय नदिएपछि बैठकमै कपडा खोलेर विरोध जनाएका हुन्।
सांसद सिहंले रिोध स्वरुप बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी दिए ।
पछिललो समय नेपाली नागरिकलाइ भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उच्च तहका नेता मुछिएपछि संसदको बैठकमा कारवाहीको माग गर्दै बोल्न चाहने दल र सांसदले माग गरेकाले सवैलाइ बोल्न समय सभामुखले नदिएकाले बिरोध स्वारुप सिंहले कपडा खोलेर बिरोध गरेका थिए ।

Related