• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिद्यालयलाइ शुल्क बुझाउन नसकेपछि १९ वर्षिय किशोरद्वारा आत्महत्या

  •    शुभेच्छा न्यूज  /२५ बैशाख २०८०, सोमबार ११:०६ ,  प्रकाशीत
  • परिक्षा शुल्क तिर्ने रकम जोहो गर्न नसक्दा धादिङका एक विधार्थीले आत्महत्या गरेका छन ।

    धादिङकको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले परिक्षा शुल्क तिर्न नसक्दा आत्महत्या गरेका छन् ।

    चैनपुर ७ कै १९ वर्षिय जित बहादुर बयलकोटीले आर्थिक अभावले कक्षा १२ को परिक्षा शुल्क तिर्ने रकम जोहो गर्न नसक्दा आत्महत्या गरेको परिवारले जनाएको छ ।

    बिद्यालयलाइ बुझाउनु पर्ने शुल्क नबुझाएकाले वैशाख २६ गतेदेखि शुरु हुने परिक्षाको प्रबेशपत्र विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले नदिएकाले उनले आत्महत्या गरेको बुझिएको छ ।

    प्रधानाध्यापक इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेपछि उनको परिवारले प्रधानाध्यापक बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।

    पीडित परिवारले प्रधानाध्यापक इटनीकै कारण बयलकोटीले आत्महत्या गरेको दाबी गर्दै उनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने समेत तयारी गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.