• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स न्यूरोड चौतारीको अध्यक्ष पौडेल चयन

  •    शुभेच्छा न्यूज  /३१ बैशाख २०८०, आईतवार ११:३३ ,  प्रकाशीत
  • सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्जुन पौडेल चयन भएका छन ।

    शनिबार भएको क्लबको १२ औं अधिबेशनले लायन बर्ष २०२३÷०२४ का लागि पौडेलका अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । पौडेल यसअघि क्लवको दृतिय उपाध्यक्षमा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

    त्यसैगरी क्लवको प्रथम उपाध्यक्षमा माधब बास्ताकोटी निर्वाचित भएका छन् । दृतिय उपाध्यक्षमा पुर्ण थापा र तृतिय उपाध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष तुलसी प्रसाद पोखरेलले जानकारी दिए।

    त्यसैगरी क्लको सचिवमा बेद प्रसाद अधिकारी निर्वाचित भएका छन भने सहसचिबमा गणेश सेन्चुरी निर्वाचित भएका छन् । क्लवको कोषाध्यक्षमा हरी पन्थी निर्वाचित भएका छन्।

    यस्तै मेम्बरसिप डाइरेक्टरमा शिशिर मिश्र, मार्केटिङ चियर पर्सनमा चुल प्रसाद (सुमन) श्रेष्ठ, एलसीआइएफ चियर पर्सनमा डा.कमल चापागाई र कम्युनिकेशन चियर पर्सनमा केसरी प्रसाद तिवारी चयन भएका छन ।

    त्यस्तै क्लबको डाइरेक्टरमा माधब आचार्य,मुक्ति ढकाल, सन्तोष शेरचन, रोमेश्वर आचार्य र दिनेश तुलाधरलाई चयन भएका छन ।

    क्लवको सल्लाहकारमा पुर्व अध्यक्षहरु बलराम बडाल, नरहरि पौड्याल, अर्जुन गिरी, दिपक घिमिरे, पवित्रमणी पोखरेल, ध्रुव प्रसाद रेग्मी, नगेन्द्र प्रसाद पोखरेल,क्षेत्र बहादुर बराल क्षत्री, शिवराज बराल, तुलसी प्रसाद पोखरेल र कृष्ण बहादुर लम्साल रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.