कतारमा पुलिसको जागिर लगाइदिन्छु भन्दै ६९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ घर भएका ४९ वर्षीय रुद्रबहादुर लिम्बू छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बराहीबाट पक्राउ गरेको हो।
लिम्बूले हरिबहादुर कार्कीसहित १९ जनालाई कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै ७ लाख रुपैयाँका दरले ६९ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रकम लिएपछि फरार भएका लिम्बूलाई पक्राउ गरेर उपस्थित गराउन भन्दै वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि पक्राउ गरेको हो।

Related