पोखराको सेती नदीमा बेपत्ता भएको आशंकामा प्रहरीले खोजी कार्य शुरु गरेको छ ।
सोमबार दिउँसो पोखराको फुलबारी पुलबाट एक यूवक बेपत्ता भएको सुचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कर्यालय कास्कीले जनाएको छ ।
चार दिनदेखि सम्पर्कविहिन काठमाण्डौंको टोखा बस्ने वर्ष २८ का विश्वास अर्यालको पोखरामा प्रहरीले खोजतलास शुरु गरेको हो ।
काठमाण्डौंको टोखा नगरपालिका–८ टोखा बस्ने बर्ष २८ का विश्वास अर्याल शुक्रबार साथीको बिहेमा पोखरा जाने भनेर हिँडेकोमा हालसम्म पनि सम्पर्कमा नआएको भन्दै आफन्तले खोजतलासको लागि प्रहरीमा निवेदन दिएका पोखरा फुलबारीस्थित सेती नदीको पुलबाट एक युवा बेपत्ता भएको सूचनाका आधारमा प्रहरीले खोजी गरेको हो ।
अर्यालका आफन्तले प्रहरीलाई सम्भावित स्थानमा खोजी गर्ने आग्रह गरेकाले सोमबार पोखरा–३ नदीपुरस्थित सेती नदी खोंच आसपासमा क्षेत्रमा खोजतलास गरेको प्रहरीले जनाएको छ ।
अर्यालको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको उद्दार टोली खोज तलासमा परिचान भएका थिए ।

Related