नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरि सोमबार जिल्ला अदालत काठमाडौं जिल्ला अदालत पेस गरेकाले अनुसन्धान लागि उक्त म्याद दिएको हो।

प्रहरीले अब रायमाझीलाई बयान गराउने छ।
Related