सरकारको बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क दिइने घाेषणा शुभेच्छा न्यूज /५ जेष्ठ २०८०, शुक्रबार १८:२० , प्रकाशीत सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा निःशुल्क विद्युत वितरणको नीति लिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति लिइने घोषणा गरेका हुन्। सोअनुसार बर्खामा ५० युनिटसम्म विद्युत निःशुल्क र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा निःशुल्क विद्युत वितरणको नीति लिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति लिइने घोषणा गरेका हुन्।
सोअनुसार बर्खामा ५० युनिटसम्म विद्युत निःशुल्क र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ।
Related