पछिल्लो समय विभिन्न वस्तुको मूल्य बढिरहेको बेला तेलको मूल्य घटेको नेपाल चामल, दाल, तेल उद्योग संघका पूर्व अध्यक्ष कुमुद कुमार दुगडले खाने तेलको मूल्य घटेको बताए ।
दुगडले गत महिनाको वर्षकाे खानेतेलको मूल्य करिब ३० प्रतिशतले घटेको बताएका हुन् । ताेरीकाे तेलको मूल्य प्रतिलिटर ८० रुपैयाँले घटेको उनले बताए ।
तोरी तेलको मूल्य घटेर प्रतिलिटर १९० रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर खानेतेलको मूल्य २७० रुपैयाँसम्म पर्नेमा अहिले घटेर सो मूल्य कायम भएको छ ।
बजारमा तेलको मूल्य घटेको छ ।

Related