पोखरामा आफ्नै भतिजीलाई करणी गरेको आरोपमा एक ब्याक्ति प्रकाउ परेका छन् ।
पीडित परिवारले किटानी जाहेरीका आधारमा प्रहरीले महानगरपालिका ११ मा बस्ने ठुलोबुवा नाता पर्ने बर्ष ४४ युवालाई प्रकाउ गरेका हो ।
पीडित परिवारबाट जाहेरी परेपछि नाताले ठुलो बुवा नाता पर्ने ४४ बर्षिय एक पुरुषलाई पक्राउ गरि आवस्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी श्रवण कुमार विकले बताए ।
पक्राउ परेका युवा विरुद्ध प्रहरीले करणी कसुरमा मुद्धा दर्ता गरि आवस्यक अनुसन्धान गरिएको डिएसपी विकले बताए ।
४ वर्षीया नाबालिगलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

Related