चोरीको ३५ किलो चाँदीसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति १ बजे ३५ किलो चादी र ८ ग्राम सुनसहित विराटनगर महानगरपालिका–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीया श्रीकान्त दासलाई प्रहरीले पक्राउ गरेको हो।
भारत तर्फ जाँदै गरेको अवस्थामा विराटनगर–१२ कोशी प्रोजेक्टबाट उनीहरूलाई पक्राउ गरेको हो।
चोरी भएको भनिएको २० तोला सुन र ३६ किलो चादी मध्ये ३५ किलो चादी र ८ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Related