• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

५० प्रतिशत घरभाडा घटाएर ब्यवसाय बचाई दिन सिटी रेवानको आग्रह

  •    शुभेच्छा न्यूज  /१२ जेष्ठ २०८०, शुक्रबार ०९:५१ ,  प्रकाशीत
  • पछिल्लो समय आर्थिक तरलतासंग ब्यापार ब्यवसाय ठप्प भएकाले घर भाडा घटाएर सहयोग गर्न ब्यसायीले आग्रह गरेका छन ।

    अहिले ब्यसायीहरु अत्यन्त अप्ठेरो अवस्थामा रहेको बताउँदै पोखराका रेष्टुरेण्ट तथा बार एशोसियसन सिटी रेवान पोखराले घरभाडा घटाउन घरधनीलाई अपिल गरेको हो ।

    सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् ।आर्थिक तरलताका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

    उनले एकातिर आर्थिक मन्दीले व्यापार चौपट रहेको र अर्कोतिर बैंकको ब्याज , किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएकाले घरधनीहरुले सहयोग गर्नु पर्ने बताएका हुन ।

    उनले ब्यसायी र ब्यवसाय बचाउन घरधनीहरुले ५० प्रतिशत घर भाडा घटाउन आग्रह गरे ।उनले यदी धरबेटीले भाडामा सहुलियत नगर्नेको अवस्थामा व्यवसायीले व्यवसाय छाडेर पलायन हुनु पर्ने अवस्था आउन सक्ने बताए ।

    उनले पोखरा क्षेत्रमा हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेको दावी गर्दै यदी घरभाडा नघटाएको अवस्थामा अझै त्यति नै संख्यामा पलायन हुने उल्लेख गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.