ट्रकको ठक्करबाट बसमा सबार एकजनाको हात चुँडिएर उपचारको क्रममा मृत्यु भएको छ ।
मकवानपुरको पूर्वपश्चिम राजमार्ग हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसलाई ठक्कर दिँदा बाहिर हात निकालेका युवकको मृत्यु भएको हो ।
मृत्यु हुने पुरुषको पहिचान खुलेको छैन। शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिएको प्रहरीले जनाएको छ ।

Related