पोखराको फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा २४ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा डुबेर कास्कीको अन्नपुर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा १४ चाउथे बस्ने बर्ष ६३ को मिन गुरुङको मृत्यु भएको हो ।
फेवातालमा डुवी बेपत्ता भएका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र ससस्त्र प्रहरी बलको टोली समेत खटि गई खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको थियो ।
शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा राखिएको छ ।

Related