एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटियो शुभेच्छा न्यूज /१६ जेष्ठ २०८०, मंगलवार १५:४६ , प्रकाशीत एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटिएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित बैंकको शाखाबाट मंगलबार मध्यान्न १२ बजेर २५ मिनेटमा रकम लुटपाट भएको हो । बैंकको उक्त शाखामा कर्मचारीलाई स्थानीय हतियार देखाएर लुटपाट भएको प्रहरी जनाएको छ । बैंकको उक्त शाखामा मोटरसाइकलमा आएका ४ जनाको हरियारधारी समुहले पेस्तोल देखाएर रकम लुटेका हुन । हाल उनीहरुको खोजीकार्य तिव्र पारिएको छ । बैंक लुट्ने को हुन् भन्ने अझै पनि खुलेको छैन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटिएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित बैंकको शाखाबाट मंगलबार मध्यान्न १२ बजेर २५ मिनेटमा रकम लुटपाट भएको हो ।
बैंकको उक्त शाखामा कर्मचारीलाई स्थानीय हतियार देखाएर लुटपाट भएको प्रहरी जनाएको छ ।
बैंकको उक्त शाखामा मोटरसाइकलमा आएका ४ जनाको हरियारधारी समुहले पेस्तोल देखाएर रकम लुटेका हुन ।
हाल उनीहरुको खोजीकार्य तिव्र पारिएको छ । बैंक लुट्ने को हुन् भन्ने अझै पनि खुलेको छैन ।
Related