पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ शुभेच्छा न्यूज /१९ जेष्ठ २०८०, शुक्रबार ०९:४५ , प्रकाशीत पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन । मंगलबार राति पोखरा २९ बाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो / उनीहरले यही जेठ १६ गते राति ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइक चोरी गरेका आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३३ बागमाराका ३ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन ।
मंगलबार राति पोखरा २९ बाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो /
उनीहरले यही जेठ १६ गते राति ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइक चोरी गरेका आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३३ बागमाराका ३ जना रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related